• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
Notices

सम्बन्धित सरकारी कार्यालयहरुमा उद्योग अद्यावधिक गर्ने सम्बन्धि जरुरी सूचना

2023-05-31

  • सम्बन्धित सरकारी कार्यालयहरुमा उद्योग अद्यावधिक गर्ने सम्बन्धि जरुरी सूचना
नेपाल सरकारका निकायहरु आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय पालिकाहरु लगायतका कार्यालयहरुमा आ–आफ्नो उद्योगहरु समयमै अद्यावधिक गराई उद्योगको प्रशासनिक कार्यलाई चुस्त, दुरुस्त राखी राज्यबाट उपलब्ध हुने सेवा, सुविधाहरु प्रयोग गर्नुहुन सम्पूर्ण उद्योगी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
चितवन उद्योग संघ
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन
फोन ः०५६–५९५०५२, ५९६०५२, ५९६८०९